जसपाको कार्यकारिणी समितिकाे बैठक भोलि बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । भोलि (मङ्सिर २५ गते) सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो । आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुद...

राष्ट्रिय सभा चुनाव : उम्मेदवारी दर्ता पुस २३ गते

१७ मंसिर, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस ...

तीनकुनेमै प्रदर्शन गर्ने प्रसाईं समूहको अडान, प्रशासन भन्छ- अनुमति छैन

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले जसरी पनि काठमाडौंको तीनकुनेमै प्रदर्शन गर्ने अडान लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न नदिने चेतावनी दिए पनि प्रसाईं समूहले भने तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएको हो । बिहीबार तोकिएको ठाउँमा प्रदर्शन गरेको भन्दै आज भने तीनकुनेमै विरोध प्रदर्शन गर...

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन द...

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

काठमाडौं । चिनियाँ राजदूत चेन सङले केही दिनअघि एउटा कार्यक्रममा नेपालले भारतलाई विजुली बेच्ने निर्णय गरेर नेपाललाई झन् घाटा पारेको आशयको अभिव्यक्ति दिएको विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्बेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्। चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लि...

चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ । लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई ...

चिनियाँ राजदूतलाई सचेत गर्न समितिको निर्देशन

काठमाडौं । संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूतलाई सचेत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको व्यापारका विषयमा दिएको अभिव्यक्तिबारे सोधपुछ गरेर सचेत गर्न संसदीय समितिले बिहीबार निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदहरूल...

चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै दूतावास अगाडि प्रदर्शन

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादास्पद अभिव्यक्तिको विरोधमा काठमाडौंस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानले बिहीवार राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले राजदूत सोङलाई फिर्ता पठाउनसमेत माग गरे...

चिनियाँ राजदूतको अभिव्यक्तिप्रति सांसदहरूको असन्तुष्टि

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति द...

चिनियाँ राजदूतको अभिव्यक्ति अमर्यादित, अकुटनीतिक, अनवारेन्टेड र अनकल छ : विजयकान्त कर्ण

काठमाडौं । पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन् । उनले भने,‘नेपालको विदेशी नीति सञ्चालन गर्ने नेपाल राज्य, नेपाल सरकार र नेपाली दल आँफै सक्षम छन् । हाम्रो सञ्चालनको तौरतरिकामा हामीले कसैलाई पनि टिकाटिप्पणी गर्न अधिकार दिएका छैनौं ।” च...