काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक होल्डमा राखेर नेपाली जनतामाथि अन्याय गरेको बताउनु भएकाे छ । आज बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उहाँले संसदकाे यही सदनले नागरिकता विधेयक २/२ पटक पारित गरेर तत्कालिन राष्ट्रपतिसमक्ष पठाइए पनि प्रमाणीकरण नभएकाे बताउनु भया...
