प्रधानमन्त्रीद्वारा ‘जिउँदो शहीद’ कायस्थको निधनप्रति समवेदना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना व्यक्त गर्नुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको अस...

जसपाको विधान अधिवेशन असारमा, यी हुन् बैठकका निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान महाधिवेशन आगामी असार ९–११ हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र तथा निष्पक्षरूपमा छानबिन गर...

‘जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य हुनुपर्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा अध्यक्ष यादवले विकास बजेटको ७० प्रतिशत बजेट मात्रै खर्च हुने गरेको र त्यसको अधिकांश जेठ...

एमाले सचिव रायमाझीलाई पक्रन देशभर पत्राचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार हुुनु भएको छ । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्...

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटका सिद्धान्त ...

ढाकाकुमार भन्छन् – म एउटा सोझो नेवारको छोरालाई नियोजित रुपमा फसाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सत्य शाश्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सांसद पद खारेज गर्ने रास्वपाको निर्णयमाथि सोमबार अल्पकालीन अन्तरिम आदेश गरेसँगै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले असत्यले केही समय भ्...

रक्षामन्त्री खड्का भन्छन् – म मन्त्री भएदेखि हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैन

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले हातहतियार खरिदमा आफनो संलग्नता नभएको स्पष्ट पारेका हुन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आ...

नक्कली भुटानी शरणार्थी प्रकरण : संसदमा जुहारी

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसद्मा जुहारी सुरु भएको छ । आइतबारको संसद् बैठकमा बजेटसम्बन्धी छलफल चल्दै गर्दा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद एकअर्कालाई दोष...

‘तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक होल्डमा राखेर नेपाली जनतामाथि अन्याय गर्नुभयाे’

काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक होल्डमा राखेर नेपाली जनतामाथि अन्याय गरेको बताउनु भएकाे छ । आज बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उहाँले संसदकाे यही सदनले नागरिकता विधेयक २/२ पटक पारित गरेर तत्कालिन राष्ट्रपतिसमक्ष पठाइए पनि प्रमाणीकरण नभएकाे बताउनु भया...

मन्त्री बन्दै कांग्रेस सांसद सुरेन्द्र आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्ने भएका छन् । उनलाई वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो । उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । राष्ट्रपतिको कार्यालयका अनुसार दिउँसो साढे १२ बजे शपथ कार्यक्रम हुनेछ ।हाल सो मन्त्री रहेका महिन्द्र राय यादवको भने ...