काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्ने भएका छन् । उनलाई वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो । उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । राष्ट्रपतिको कार्यालयका अनुसार दिउँसो साढे १२ बजे शपथ कार्यक्रम हुनेछ ।हाल सो मन्त्री रहेका महिन्द्र राय यादवको भने ...
