काठमाडौं । संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूतलाई सचेत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको व्यापारका विषयमा दिएको अभिव्यक्तिबारे सोधपुछ गरेर सचेत गर्न संसदीय समितिले बिहीबार निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदहरूल...
