कर्णाली प्रदेश समिति, जसपामा रुपान्तरित

सुर्खेत । जनता समाजवादी पार्टी, नेपालको कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समिति जनता समाजवादी पार्टीमा रुपान्तरण भएको छ । प्रदेश अध्यक्ष देवीकष्ण न्यौपाने र मुख्यसचिव गगनबहादुर सारु मगर लगाएतद्धारा जारी विज्ञप्तिमा भनिएको छ । एकल नेतृत्वको अभ्यास, सांगठनिक पद्धतिको धजी उढाने, आन्तरिक लोकतन्त्रलाई अभ्यास...

जसपा विभाजन मुद्दा पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको मुद्दामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले यस मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई सहित ७ जना सांसदले वैशाख २३ गते...

महाधिवेशन रोक्नका लागि जसपा नेपालकै नेता पुगे सर्वोच्च र निर्वाचन आयोग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न महाधिवेशन रोक्न सो पार्टीका दुई जना केन्द्रीय सदस्य सर्वोच्च अदालत र निर्वाचन आयोग पुगेका छन् । केन्द्रीय सदस्यद्वय जनार्दनप्रसाद यादव र भीमबहादुर रायले सर्वोच्चमा रिट दायर गरेकोमा त्यसलाई दरपिठ गरिएको थियो । दरपिठपछि सो निवेदन सिधै बेञ्चमा गएपछि बेञ्चले कैफियत झि...

खसहरुले दिए अशोक राईको पार्टीलाई साथ

समाजवादी खस संघ, नेपाल जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको अशोक राईको नेतृत्वको जनता समाजवादी पार्टीको भातृ संगठनमा रुपान्तरण भएको छ । खस संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उपेन्द्र यादवको एकल नेतृत्व, एक जातीय सोच, परिवारवाद,पार्टीको विधि विधान विपरित कार्य गरेको र आसन्न महाअधिवेशनमा समानुपातिक प्रतिनिधित...

पार्टी गतिविधि गर्न कुनै कानूनी बन्देज छैन ः महासचिव मो.ईस्तियाक राई

जनता समाजवादी पार्टी,नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टीका नेता,कार्यकर्ता तथा पार्टी प्रति सुवेक्षा राख्ने सम्पुणर् जनतालाई भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन एक विज्ञप्ति जारी गरेको छ । सम्मानित सर्वोच्च अदालतले अल्पकालिन आदेश मार्फत हाललाई जनप्रतिनिधिहरुलाई मात्र जनता समाजवादी पार्टी,नेपाल र त्यसबाट...

पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

ललितपुर १२, फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गर्नुभएको छ । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजव...

३ करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका ह...

उपेन्द्र यादव, चट्टानी अडानका एक्लो सिपाही

                                      –आत्माराम प्रसाद साह म पेसाले इन्जिनियर हुँ । मैले व्यवस्थापन पनि पढेको छु । बिस २०४६ देखि बिस २०५४ सम्म एउटा ‘फ्याक्ट्री’को व्यवस्थापन सम्हालेको थिएँ ।  जतिखेर उपेन्द्र यादवजीले मधेशी जनअधिकार फोरम स्थापना गर्नुभयो, त्यसबखत म ‘जिएम’ पदमा कार्यरत थिएँ । त्यो पद त्यागेर म...

हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले देशभर हडपिएका र कानुन विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लाग...

तराई-मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न : सांसद श्रेष्ठ

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताएका छन् । नेकपा एमालेको बुधबारको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठकले जनताका समसामयिक मुद्दामा संसद्मा अझ बढी रचनात्मक र प्रभावकारी भूमिका खेल्न न...