काठमाडौं। सीमा क्षेत्रका समस्याबारे अध्ययन गर्न सरकारले बनाएको समितिले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमिमा संरचना बनाउनुका साथै विभिन्न खाले अवरोध गरिरहेको निष्कर्ष निकाल्दै त्यसबारे चीनसँग तत्काल वार्ता गर्न सुझाव दिएको पाइएको छ। समितिले प्रतिवेदन बुझाएको दुई वर्ष हुन लागे पनि सरकारले भने कुनै कदम चालेको छैन। अहि...
