चिनियाँ तस्करसँग माओवादीका नेताहरू जोडिए, प्रचण्डले सुशासन दिन्छु भन्नु झुट मात्रै : प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रष्टाचार विरोधी अभियानमाथि प्रश्न उठाएका छन्। इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छा...

प्रहरीदेखि नेतासम्मलाई प्रभावमा पारेर चिनियाँ नागरिकले गर्छन् अपराध कर्म

काठमाडाैं । राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गर्‍यो । हालसम्म सो प्रकरणमा विभागको टोलीले दुई चिनियाँ नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ । विभागको दाबी अनुसार उक्त सुनका मालिकमध्ये एक जना जिक्वाङ लिङ हुन् । उनलाई...

क्विन्टल सुन तस्करीमा माओवादी नेता नै संलग्न देखिँदा मौन बने गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्रीमा पदभार ग्रहण गरेदेखि नै अपराध र भ्रष्टाचारका घटनामा खरो उत्रिएको भन्दै प्रशंसा बटुलेका नारायकाजी श्रेष्ठ यतिखेर पनि मौन देखिएका छन्। चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेसँगै राजस्व अनुसन्धान विभागले करीब एक क्विन्टल सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालेको छ। ...

‘सुन प्रकरणमा गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउछ’

बुटवल । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्ने बताए। प्रेस युनियन रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरणको अनुसन्धानमा आशंका समेत व्यक्त गरेका छन् । उनले भने, ‘भरियामात...

माओवादीका महरा बाउछोराका कारण गृहमन्त्री श्रेष्ठको पद धरापमा

काठमाडौं । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकण र ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर प्रशंसा बटुलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको वास्तविक मुखुण्डो भने विस्तारै उत्रिँदै गएको छ। माओवादीको क्‍यान्टोनमेन्ट घोटाला प्रकरणको फाइल लुकाउन उद्दत गृहमन्त्री श्रेष्ठमाथि पछिल्लो समय थप अर्को अपराध संरक्षण गरेको आ...

चिनियाँ नेताको नेपाल भ्रमणको स्वार्थ

श्रीमन नारायण चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का पोलिटब्यूको सदस्य युआन च्या चुन नेपालको तीनदिने भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिन फिङका विश्‍वासपात्र मानिएका युआनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सत्तारूढ दलका, नेता प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख र अन्य दलका नेतासँग वार...

न्यूनतम पारिश्रमिक २६ हजार ३४८ कायम गर्न माग गर्दै ज्ञापन-पत्र

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक २६ हजार ३४८ रुपैयाँ बनाउन माग गर्दै शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन-पत्र बुझाएको छ । महासंघका अध्यक्ष अर्जुन लम्साल नेतृत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालय परिसरमा पुगेर ज्ञापन-पत्र बुझाएको हो ...

सरकारकाे नेतृत्व कम्युनिष्ट पार्टीले गरेपछि धमाधम नेपाल आउँदै चिनियाँ नेता

काठमाडाैं । नेपालमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुको भ्रमण बढ्दै गएको छ। हरेक महिना जसो सीसीपीका नेताहरु विभिन्न माध्यमले नेपाल भ्रमणमा गरिरहेका छन् । जुलाई १२ मा सीपीसी नेता तु स्याओलिन नेतृत्वको टोली नेपाल भ्रमणमा आयो । टोली चिनियाँ पूर्वाधारसम्बन्धी परियोजना बेल्ट एण्ड रोड इनिटिएटिभ बीआरआईसम्बन्धी ...

सहज छैन नेपाल-चीन व्यावहारिक सम्बन्ध

काठमाडौं । भनिन्छ–जब भारतसँगको सम्बन्धमा गडबडी आउँछ, नेपालीले चीन सम्झिन्छन्, तर जब भारतसँगको सम्बन्ध सहज हुन्छ, सबैभन्दा पहिले बिर्सिइने भनेकै चीनसँगका सम्झौता र कार्य व्यवहार हुन्। भौगोलिक दृष्टिकोणले चीन नेपालका लागि भारतजत्तिकै नजिक छ, तर साँस्कृतिक, सामाजिक, आर्थिक र जनस्तरको सम्बन्धलाई आधार बनाएर हेर्दा आकाश जमि...

चिनियाँ नागरिकका कारण पूर्वसभामुख महराकाे राजनीति धरापमा

काठमाडौं। विदेशबाट कर छलेर भित्र्याइएका सुन बरामदी र धरपकडमा व्यापारीदेखि प्रहरीसम्म पर्दै आएका छन्। सुन तस्करीको संरक्षण राजनीतिक व्यक्तिबाट हुने गरेको आरोप समेत लाग्ने गरेको छ। पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २२ गते एक कार्यक्रममा राजनीतिक क्षेत्र सफा त्यस्तो आपराधिक प्रवृत्ति हट्न आवश्य...