परराष्ट्रमन्त्री साउँद र भारतीय विदेशमन्त्रीबीच भेेटवार्ता

काठमाडाैं । नेपालका परराष्ट्रमन्त्री एनपी साउँद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बगंलादेशमा भेटवार्ता भएकाे छ ।

परराष्ट्रमन्त्री साउँदले पाएकाे नयाँ जिम्मेवारीलाइ लिएर भारतीय विदेशमन्त्री जयशंकरले बधाइ समेत दिनुभयाे ।

दुवै जनाबीच निरन्तर विस्तार भइरहेको साझेदारीमा थप चरणहरूबारे छलफल भयाे । साथै उर्जा, कनेक्टिभिटी, र जनता र जनताको सम्बन्धको बारेमा पनि दुवै जनाबीच छलफल भयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार