हैदराबादमा भारतीय प्रधानमन्त्री माेदीले गरे प्रधानमन्त्री प्रचण्डकाे स्वागत

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई हैदराबादमा स्वागत गरेका छन् ।

चार दिने भ्रमणमा रहेका प्रचण्डलाई भारतीय प्रधानमन्त्रीप माेदीले दाेस्राे दिन हैदराबादमा स्वागत गरेका हुन् ।

दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भइरहेकाे काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ ।

यस वार्ताले नेपाल-भारत मित्रता एवम् सहकार्यकाे सम्बन्ध प्रगाढ भइरहेकाे समेत दुतावासले जनाउकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार