एजेन्सी । चीनमा २०२३ को पहिलो त्रैमासिकमा १,११,०००० भन्दा बढी मानिसहरूलाई भ्रष्टाचारको आरोपमा जरिवाना गरिएको रिपोर्ट सार्वजनिक भएको छ । चीनको केन्द्रीय आयोग र राज्य पर्यवेक्षक आयोगले एक लाख भन्दा बढी अधिकारीहरूलाई जरिवाना गरेको छ। संख्या हेर्दा चीनले भ्रष्टाचार विरुद्ध लड्ने प्रयास गरिरहेको अनुमान गर्न सकिन्छ तर ...
विश्व
ताइवान पुनर्एकीकरणमा सैनिक बल प्रयोग गर्ने चीनकाे चेतावनी
काठमाडौं । चीनले ताइवान पुनर्एकीकरणमा सैनिक बल गर्न सक्ने चेतावनी दिएको छ । साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार चीनले ताइवानसँगको पुनर्एकीकरण प्रक्रियामा बल प्रयोग गर्ने अधिकारलाई बिल्कुलै नत्याग्ने कुरो रक्षामन्त्री ली साङ्फुले बिहीबार भनेका हुन् । साथै रक्षा मन्त्रालयले टापुमा विदेशी हस्तक्षेप विरुद्ध चेतावनी दिँदै ...
पैसा तिर्न नसकेपछि मलेसियाले कब्जामा लियाे पाकिस्तानी विमान
पाकिस्तान । आर्थिक संकट झेलिरहेको पाकिस्तानले पैसा तिर्न नसकेपछि मलेसियाले त्यहाकाे सरकारी विमान कब्जामा लिएकाे छ । मलेसियाले त्यहाकाे सरकारी विमान कब्जामा लिएपछि पाकिस्तानकाे अन्तर्राष्ट्रिय स्तरमै अपमान भएको छ । पाकिस्तानलाई अपमान गर्ने अरु कोही भएर मित्र राष्ट्र मलेसिया नै हाे । छिमेकी राष्ट्र मलेसियाले पाकिस्...
हैदराबादमा भारतीय प्रधानमन्त्री माेदीले गरे प्रधानमन्त्री प्रचण्डकाे स्वागत
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई हैदराबादमा स्वागत गरेका छन् । चार दिने भ्रमणमा रहेका प्रचण्डलाई भारतीय प्रधानमन्त्रीप माेदीले दाेस्राे दिन हैदराबादमा स्वागत गरेका हुन् । दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भइरहेकाे काठमाडाैंस्थित रहेकाे भारत...
भारत विश्वमै शक्तिशाली बन्दै
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका अनुसार चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको छ। भारत के छिमेकी देश चीनजत्तिकै अथवा उसलाई पनि जितेर अझ शक्तिशाली बन्न सक्ला? अर्थतन्त्र, भूराजनीतिक प्रभाव र सैन्य सामर्थ्यको दृष्टिकोणले बेइजिङ अझै अगाडि छ। तर विज्ञहरूका अनुसार अवस्थामा परिवर्तन आइरहेको छ। स...
कोभिडले चिनाएको चिनियाँ सहर वुहान आर्थिक संकटमा
काठमाडौं। कोभिड-१९ महामारीले ग्रस्त बनाएकोमध्ये चीनको सबैभन्दा ठूलो सहर वुहान आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको छ। वुहानले आर्थिक अनिश्चितताको बीचमा देशका धेरै नगरपालिका सरकारहरूले सामना गरिरहेको डरलाग्दो आर्थिक अवस्थालाई समाधान गर्न सयौं स्थानीय कम्पनीहरूलाई उनीहरूले लिएको ऋण चुक्ता गर्न सार्वजनिक रूपमा माग...
दक्षिण चीन सागरकाे हवाई क्षेत्रमा चिनियाँ जेट विमान प्रवेश
काठमाडौं । अमेरिका–चीन सम्बन्ध झनै तनावपूर्ण बन्दै गएको छ । एक चिनियाँ लडाकु विमानले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा दक्षिण चीन सागरमा उडीरहेको अमेरिकी सैन्य विमानको नजिक अनावश्यक रूपमा आक्रामक युद्धाभ्यास गरेको छ। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा चिनियाँ लडाकु जेट अमेरिकी विमानको अगाड...
बेरोजगारीले चिनियाँ युवामा निराशा
काठमाडौँ । चीनका युवाहरू आफ्नो शैक्षिक र रोजगारीको अवस्थालाई लिएर दिनप्रतिदिन निराश हुँदै गएका छन् । बेरोजगारी र अत्यधिक शिक्षाको घातक संयोजनले चीनका युवाहरूलाई असर गरेको छ । धेरै युवाहरू जीविकोपार्जनका लागि मात्रै भौतिक काम गर्न बाध्य भएका छन् । अहिलेको सङ्कट कति गम्भीर छ भन्ने कुराको प्रमाण चिनियाँ कम्युनिस्ट पार...
मलेसियाले समात्यो चिनियाँ पानीजहाज, ३२ चालक दलका सदस्य हिरासतमा
एजेन्सी । मलेसियाले चीनबाट आएको बल्क क्यारियर पानीजहाजलाई नियन्त्रणमा लिएको छ । पानीजहाजका चालक दललाई पनि मलेसियाली प्रहरीले सोधपुछ गरेको छ । मलेसियाली सामुद्रिक अधिकारीहरूले तोपका गोलाहरू चीनमा दर्ता भएको बल्क क्यारियर पानीजहाजबाट बरामद भएको बताएका छन्। पानीजहाज अनुमति बिना मलेसियाको जलक्षेत्रमा लंगरमा राखिएको...
श्रीलंका जस्तै चिनियाँ ऋणको पासोमा फस्दै इन्डोनेशिया
जकार्ता । दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले समयसँगै चीनप्रतिको ऋण बढाएको छ र अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ युआन बढी प्रयोग गरेको छ। इन्डोनेसियाले दक्षिण चीन सागरमा चीनको बढ्दो आक्रामकतालाई रोक्न थप चुनौतीपूर्ण महसुस गर्नेछ किनभने यो चीनमा बढी निर्भर भएको रहेको विभिन्न रिपोर्टहरुले ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 45
- Next Page »