बेइजिङ । बेइजिङले सिनजियाङमा 'कुनै जबरजस्ती श्रम' नगराएको र श्रम शोषणको गुन्जायस नभएको बारम्बार बताइएको छ। तर अब, युरोपेली संघले जबरजस्ती श्रममा बनाइएका उत्पादनहरूमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको छ। सिनजियाङको कपास उत्पादनको बारेको नयाँ अनुसन्धानले कपास टिप्ने र छान्ने जस्ता मौसमी कृषि कार्यक...

