नेपालले भारतलाई थप १८० मेगावाट बिजुली बेच्ने

काठमाडौं । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनब...

पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी

एजेन्सी । पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ। आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ। आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो। आगो निभाउने क्रममा एक जना घाइते भएको बताइएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।...

भारतको जीडीपी पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि

काठमाडौं । उपभोक्ताको उच्च मूल्यले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बावजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । दक्षिण एसियाली राष्ट्रले गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो भने जनसङ्ख्याका हिसाबले हा...

सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न : जयशङ्कर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् । दिल्ली विश्वविद्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ...

चन्द्रयानको सफलतापछि भारतको सूर्ययान आदित्य एल–१ अन्तरिक्षमा

नयाँदिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो । सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिए...

तिब्बत विवाद : चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

एजेन्सी । आफ्नो भूमि तिब्बतलाई लिएर पछिल्लो पटक अमेरिकाले गरेको कारबाहीको प्रतिरोधमा उत्रिने चेतावनी चीनले दिएको छ। अमेरिकाले तिब्बत मामिलामा चिनियाँ अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने गरी लिएको निर्णयको चीनले प्रतिरोध गरेको हो। चीनले कानुन बमोजिम यो घटनामा तिब्बत मामिलामाथि दीर्घकालीन हिलो छ्याप्ने कोसिस अमेरिक...

भारतपछि फिलिपिन्स, मलेसिया र भियतनामद्वारा चिनियाँ नक्साको विरोध

एजेन्सी । भारतपछि फिलिपिन्स, मलेसिया र भियतनामले पनि चीनले जारी गरेको नयाँ नक्सामा विरोध जनाएका छन् । तिनले चीनको नक्सामा आफ्नो दाबी रहेको क्षेत्रलाई आधारहीन रूपमा समावेश गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन् । चीनले अगस्ट २८ मा जारी गरेको नयाँ नक्सामा दक्षिण चीन सागरको ९० प्रतिशत हिस्सा समेटिएको छ । सो भेग...

रियल स्टेट क्षेत्र संकटमा पर्दा चिनियाँ बैंकहरु दबाबमा, चुलियो खराब कर्जा

एजेन्सी । पछिल्लो समयमा चीनमा देखिएको आर्थिक संकटको नकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको छ। जसका कारण बैंकहरुले खराब कर्जा चुलिँदा प्रोभिजन बढाउन बाध्य भएका छन्। हङकङको सबैभन्दा ठूलो परिवारिक स्वामित्वको ऋणदाता बैंक अफ इस्ट एसिया (बीईए)ले चीनमा खराब कर्जा अनुपात ०.४ प्रतिशतको विन्दुले बढेर पहिलो त्रैमास ३....

दक्षिण चीन सागरको ट्राइटन टापुमा हवाई बेस बनाउँदै चीन

एजेन्सी । चीनले फेरि पनि विरोधका बीच दक्षिण चीन सागरमा हवाई बेस बनाउन थालेको छ । एपीका अनुसार ट्राइटन टापुमा चीनले ड्रोन र लाइट विमान अवतरण गर्न सक्ने सानो हवाई बेस बनाइरहेको हो । सात हेक्टरमा फैलिएको ट्राइटन टापुमा चीनले हवाई बेस त बनाउँदैछ । तर, त्यसमा युद्धक विमान भने अवतरण गराउन सकिने छैन । प्लानेट ल्याबले खिचेक...

चीनमा आर्थिक गतिविधि सुस्त

एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र–चीनमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको प्रभाव विश्वव्यापी रुपमा देखिन थालेको छ । चीनले युद्धमा होमिएको रुससँग व्यापार बढाएका कारण अमेरिका, युरोपियन युनियन, बेलायत लगायतका देशहरुले चीनसँगको व्यापार कम गर्नुका साथै एसेट बबल उच्चतम बिन्दुमा पुगेपछि चिनियाँ अर्थतन्त्रमा समस्या बढ्न ...