इस्लामावाद । कट्टर मुस्लिम देशको रुपमा प्रख्यात रहेका पाकिस्तानको न्यायालय पनि घोर हिन्दु विरोधी रहेको पुष्टि भएका छन् । भनिन्छ कहि कतै न्याय नपाएको खण्डमा न्यायालयको सहारा लिइन्छ तर पाकिस्तानमा बसोबास गरिरहेका हिन्दुहरुलाई न्याय दिने कोही छैनन् उनीहरु बधुवा मजदुर सरह बस्नुपर्ने बाध्य रहेका हुन् । धर्म परिवर्तन भ...
