काठमाडौं। चीनको व्यापार नाफा एक वर्षयताकै न्यूनमा झरेको छ। मे महिनामा निर्यातमा भारी गिरावट आएसँगै चीनको व्यापार नाफामा गिरावट देखिएको हो। कोभिडको कडा प्रतिबन्ध खारेज गरेसँगै सुधारोन्मुख देखिएको चीनको निर्यातमा गत फेब्रुअरीपछि पहिलो पटक गिरावट आएको हो। बुधबार चिनियाँ भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार...
विश्व
प्रयोगकर्ताको डेटा चिनियाँ कम्युनिष्ट पार्टीलाई दिएको भन्दै टिकटकमाथि मुद्दा दायर
एजेन्सी । टिकटकको मातृ कम्पनी बाइटडान्समाथि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सदस्यहरूलाई हङकङका नागरिक अधिकारकर्मी र प्रदर्शनकारीहरूको डेटा पहुँच गर्न अनुमति दिएको आरोप लागेको छ । बाइटडान्सका एक पूर्व कार्यकारीले प्रदर्शनकारी र उनीहरूको लोकेसन पत्ता लगाउन बाइटडान्सले कम्युनिष्ट पार्टीका सदस्यलाई टिकटक डेटामा पहुँच दि...
भारतीय विदेशमन्त्रीको स्पष्टीकरण : ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा विवाद नरहेको बताएका छन्। भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै विरोध भइरहेको बेलामा भारतीय विदेशमन्त्री जयशंकरले यस विषयमा नेपाल र बंगलादेशलाई...
चिनियाँ ह्याकिङ समूहद्वारा अमेरिकी महत्वपूर्ण पूर्वाधार क्षेत्रहरुमा जासुसी
एजेन्सी । चीनद्वारा प्रायोजित चिनियाँ ह्याकिङ समूहले अमेरिकी महत्वपूर्ण पूर्वाधार क्षेत्रहरुमा दूरसञ्चारदेखि यातायात जासुसी गरिरहेको पश्चिमी गुप्तचर एजेन्सीहरू र माइक्रोसफ्टले दाबी गरेको छ। ह्याकिङले गुआमको अमेरिकी टापु क्षेत्र, रणनीतिक रूपमा महत्त्वपूर्ण अमेरिकी सैन्य अड्डालाई पनि निशाना बनाएको माइक्रोसफ्टले एक रिपोर...
जापानमा ४३ अर्ब बढी मूल्यको लागू पदार्थ तस्करीमा चार चिनियाँ नागरिक पक्राउ
जापान । जापान प्रहरीले ७०० किलोग्राम अवैध उत्तेजक पदार्थ लागू पदार्थ तस्करी गरेको आरोपमा ४ जना चिनियाँलाई पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्सबाट तस्करी गरेको बताइएको उत्तेजक पदार्थको अबैध बजारको मूल्य ४३ अर्ब ४० करोड येन भन्दा बढि रहेको बताइएको छ । जापानमा एकै पटक जफत गरिएको यो अहिलेसम्मकै दोस्रो ठूलो मात्राको लागू...
म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध
एजेन्सी । म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाइएकाे छ । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार चिनियाँ खेलाडी लियाङ्ग वेन्बो र ली ह्याङ्गलाई खेलबाट आजीवन प्रतिबन्ध लगाएको छ। विश्व व्यावसायिक बिलियर्ड्स एण्ड स्नूकर एसोसिएसनले म्याच फिक्सिङ्ग गरेको आरोपमा यी दुई खेलाडीलाई आजीवन प्रतिबन्ध...
चीनमा मस्जिद भत्काइएपछि प्रहरी र अन्दाेलनकारीबीच झडप
एजेन्सी । चीनले धर्मनिरपेक्षताको आडमा मुस्लिम विरोधी गतिविधि गरिरहेकाे छ । दक्षिणपश्चिम चीनमा १४ औं शताब्दीको मस्जिदको भाग भत्काइएपछि अहिले चीनमा व्यपाक रूपमा विराेध भइरहेकाे छ । मुस्लिम समुदायले त्यसकाे चर्को विरोध गरिरहेकाे छ । चीनमा स्थिति यति बिग्रियो कि ठूलो संख्यामा सुरक्षा बल तैनाथ गर्नुपरेको थियो । युन...
कोरोनाभाइरस प्रयोगशालाबाट फैलिएको सम्भावना किन नकार्न सकिन्न ?
एजेन्सी । एउटा प्रयोगशालाबाट कोरोनाभाइरस बाहिर फैलिएको सम्भावनालाई अस्वीकार गर्न नसकिने चीनका एक भूतपूर्व उच्चपदस्थ सरकारी वैज्ञानिकले बीबीसी न्यूजलाई बताएका छन्। चीनको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी) का पूर्वप्रमुख प्राध्यापक जोर्ज गाओ कोभिड नियन्त्रण र त्यसको उत्पत्ति पत्ता लगाउने प्रयासमा महत्त्वपूर्ण भूमिका नि...
अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती
एजेन्सी । अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी ...
चिनियाँ जनमुक्ति सेनाले ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीतिमा
ताइपेई । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ताइवान स्ट्रेट चीनको क्षेत्रीय पानीको हिस्सा भएको दाबी गर्दै ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीति अपनाएको ताइपेई टाइम्सले रिपोर्ट गरेको छ। चीनले गत महिना ताइवानका राष्ट्रपति साई इङ्ग-वेनले अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीसँग अमेरिकामा भएको भेटपछि तीन द...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 45
- Next Page »