चिनियाँ ह्याकरको समूहद्वारा अमेरिकी नेटवर्कहरूमा जासुसी

एजेन्सी । चिनियाँ ह्याकरहरूले अमेरिकी महत्वपूर्ण पूर्वाधारमा जासुसी गरिरहेको पश्चिमी गुप्तचरले जनाएको छ । दूरसञ्चारदेखि यातायात हब, पश्चिमी गुप्तचर एजेन्सी र माइक्रोसफ्ट लगायतले चिनियाँ ह्याकरहरूले अमेरिकी महत्वपूर्ण पूर्वाधारमा जासुसी गरिरहेको ठाेकुवा गरेकाे छ। जासुसीले गुआमको अमेरिकी टापु क्षेत्रलाई पनि निशाना ...

अन्तर्राष्टियस्तरमा चिनियाँ मुद्रा किन कमजोर हुँदैछ ?

एजेन्सी । सन् १९७० को दशकको उत्तरार्धमा देङ सियाओपिङले ‘सुधार युग’को सुरुवात गरेपछि चीनको मौसमी आर्थिक वृद्धिले चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी (आरएमबी) को अन्तर्राष्ट्रिय प्रयोगलाई प्रवर्द्धन गर्ने चाहना बढ्दै गयो। आरएमबी अन्तर्राष्ट्रियकरण एक दशकभन्दा लामो समयदेखि चिनियाँ मौद्रिक नीतिको मुख्य उद्देश्य रहेको छ र ...

पाकिस्तानमा आर्थिक संकट गहिरिएपछि कूटनीतिक कर्मचारीको तलब रोक्का

एजेन्सी । पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ। कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, विनापारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौधौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले...

चिनियाँ ऋणले दिएको पीडा खेप्दै दर्जनाै देश

एजेन्सी । वाह्य ऋणको भारका कारण दर्जनौँ गरिब मुलुकहरु आर्थिक अस्थीरता र पतनको अवस्थामा पुगेका छन् । श्रीलंका, केन्या, जाम्बिया, पाकिस्तान, लाओसजस्ता मुलुकले खासगरी चीनबाट प्राप्त अर्बौँ डलर ऋणका कारण अस्थीरताको चपेटामा परेका छन् । यी मुलुकले ऋण र ब्याज चुक्ता गर्नका लागि राजस्वको ठूलो परिमाण खर्च गर्नुपरिरहेको अवस्थ...

चीनमा काेराेनाकाे कहर : जुनमा आउने नयाँ लहरले साढे ६ कराेड मानिस संक्रमित हुने विज्ञकाे दाबी

बेइजिङ। चीनका श्वासप्रश्वास विज्ञ झोङ नानसानले जुनको अन्त्यसम्ममा कोरोना महामारीको लहर आउन सक्ने सम्भावना रहेकाे बताएका छन् । उहाँले हप्तामा ६ करोड ५० लाख संक्रमित हुनसक्ने दाबी समेत गरेका छन् । उनले कोरोना संक्रमण भाइरसको XBB भेरियन्टबाट बच्न चाँडै नै २ वटा नयाँ खोप बजारमा ल्याउने लक्ष्य रहेको पनि बताए । झोङले सोमब...

आर्थिक सहायताका लागि मित्रराष्ट्रको मुख ताक्दै पाकिस्तान

इस्लामावाद । आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्र...

भारतद्वारा महिला सशक्तिकरणका लागि यूएन एजेन्सीलाई ५ लाख डलर सहयोग

न्यूयोर्क । भारतले आफ्नो मूल बजेटको लागि लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्र संघको एजेन्सी यूएन वुमनलाई ५ लाख अमेरिकी डलर योगदान गरेको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधिले ट्वीटरमार्फत भारतले ‘महिलाको नेतृत्वको विकास र लैङ्गिक समानताको हाम्रो मूल्यवान साझेदारीलाई पुन: पुष्टि गर...

रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा

एजेन्सी । चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । कोभिड–१९ को महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्ध हटाइएको महिनौँ बितिसक्दा पनि रोजगारी बजारमा युवा पुस्ताले सङ्घ...

चीनमा उच्च शिक्षा हासिल गरेका युवाहरू नै बेराेजगार

एजेन्सी । पछिल्लाे समय चीनमा शिक्षित युवा, युवती नै बेराेजगार भएकाे समाचार विभिन्न राष्टिय तथा अन्तर्राष्टिय सञ्चारमाध्यममा प्राथामिकताका साथ प्रकाशित भइरहेकाे छ । चीनका २१ वर्षीय सु सियाङ फेब्रुअरीदेखि जागिरको खोजीमा थिए तर अहिलेसम्म सफल हुन सकेका छैनन् । यस्तो समस्या म एक्लै होइन, हाम्रा अधिकांश सहपाठीले पनि यस्तै...

चीनले पाकिस्तानदेखि केन्यासम्मका दर्जनौं देशलाई दियाे ऋण तिर्न चेतावनी

एजेन्सी । चीनबाट ऋण लिएका एक दर्जन गरिब देशहरू अहिले आर्थिक अस्थिरताको सामना गरिरहेका छन् । ती देशहरू अर्बाै डलर विदेशी ऋणकाे बाेझ तल थिचि सकेका छन् । चिनियाँ सरकारी ब्याङ्कहरूले आफ्नो देशका नागरिकहरूलाई भन्दा बाह्य मुलुकलाई बढी ऋण दिइरहेका छन्। सरकारी ब्याङ्कहरूको यो कदमलाई चीनको सोचविचारपूर्ण रणनीतिको एउटा हिस्साक...