काठमाडाैं । पोखरा अन्तर्राष्टिय विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमिता र प्राविधिक कमजोरी व्यापक देखिएको छ । विमानस्थल निर्माण आयोजनाका तात्कालीन प्रमुख प्रदीप अधिकारी र ठेकेदार कम्पनी सीएमसीवीचको सेटिङ र मिलेमतोका कारण समस्या देखिएको हो । ती समस्या र आर्थिक अराजकताको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न...

