काठमाडौं। राजश्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेबाटै निगरानीमा रहेका चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि थप निगरानीमा राखेको छ । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिइ संस्थागत रुपमा आईटीको काम गर्ने भन्दै बसेका उनीहरुले सुन तस्करीमासमेत संलग्न रहे...

