काठमाडाैं । राजस्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धानमा सय केजी सुन तस्करीमा चिनियाँ गिरोह संगठित रूपमै संलग्न रहेको देखिएको छ । १० जना चिनियाँको संलग्नता खुलिसकेको छ । एकजना पक्राउ परेका छन् भने बाँकीलाई कालोसूचीमा राखेर खोजी भइरहेको छ । हङकङबाट सुन ल्याउनेदेखि नेपालमा त्यसको व्यवस्थापनसमेतमा चिनियाँहरूको संलग...
