काठमाडाैं । गरिबीको रेखामुनि रहेका मानिसहरुको अवस्थालाई बदल्ने, समृद्धि र खुशी ल्याउने आशा देखाएको चीनको बेल्ट एन्ड रोड इनिसियटिभ परियोजनाले पछिल्लो समयमा गरिब मुलुकलाई थप संकटमा पुर्याउने काम गरिरहेको यथार्थका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले यसको पूर्ण समर्थनसहित कार्यक्रम अघि बढाउन योजना बनाउने बताएका छन् । उनले...
