काठमाडौं । नेपाल वायु सेवा निगमको पाँच वटा (२ वटा एमए-६० र ३ वटा वाई-१२) चिनियाँ जहाजको बिक्री मूल्य निर्धारण भएको छ। निगमले मूल्य निर्धारणका लागि अमेरिकी कम्पनी एभिएसन एसेस्ट म्यानेजमेन्ट इन्टरनेसनल छनोट गरेको थियो। कम्पनीले पाँच वटा जहाज सिंगोरूपमा १२ लाख ३६ हजार ७ सय ५२ डलर अर्थात् १६ करोड ५१ रुपैयाँमा बिक्री गर्न स...

