काठमाडाैं । सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडक निर्माणको जिम्मा पाएका चिनियाँ ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने भएको छ। सरकारको चेतावनीका बाबजुद आफ्नो कार्यशैलीमा सुधार नल्याउने चिनियाँ निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरिएको हो। निर्माण सम्पन्न हुनुपर्ने तथा ठेक्का लागेकाे लामाे समयसम्म पनि भाैतिक प्रगति अ...


