सण्डे खवर २०८१ काठमाडौं । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् । आज बुटवलको लम्सालको मामली घरमा उनीहरुले भेट गरेको बताइएको छ । मन्त्रीहरुले प्रकृतिका बुबा–आमासँग भेट गरेका हुन् । भेटमा उनीहरुले...

