नेपालका लागि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे बारेमा झुठ बाेलेकाे पुष्टि भएकाे छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेपछि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि भएकाे छ । उनले नेपाल र चीनब...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिने ‘चिनियाँ फ्याक्टर’!

काठमाडाैं । सन् २०२३ जनवरी १ (अंग्रेजी नयाँ वर्षका दिन) मा तामझामका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गत बुधबार (असार ६ गते) पहिलो अन्तर्राष्ट्रिय उडान पायो । २ हजार किलोमिटर पार गरेर चीनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजले पोखरा एयरपोर्टमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्यो । पोखरा...

१९ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदासमेत सम्पर्कमा नरहेका प्रहरीलाई सातदिनभित्र सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन सूचनामार्फत अनुरोध गरेको हो । ‘ गैर हाजिर हुनुको सन्त...

चिनियाँ दूतावासले ऋण लिएर बनाएको पोखरा विमानस्थललाई बिआरआईको प्रोजेक्ट भन्दै बाेल्याे झुठ

काठमाडौं । ऋण लिएर बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चीनले बिआरआई (बेल्ट रोड इनिसियटिभ)को प्रोजक्ट दाबी गरेपछि अहिले विवाद चर्किएको छ । यसघिदेखि नै विमानस्थलको प्रोजेक्ट बिआरआई अन्तर्गत भएको दाबी गर्दै आएको चीनले बुधबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय चार्टर्ड विमान अवतरण गर्दै पुनः विमानस्थलको प्र...

चीनले फेरि भन्यो : पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो

काठमाडौं । चीनले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत भएको दोहोर्‍याएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्त्वाकांक्षी पर...

विमानस्थललाई ‘ऋणको पासो’ बाट चीनबाट आएको चार्टर्ड विमानले जोगाउला?

काठमाडाैं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि अन्तर्राष्ट्रिय विमान अवतरण गर्न गरेकाे छ । आन्तरिक उडानमा सीमित भएको विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नु आफैंमा ऐतिहासिक हुने नै भयो। आज बिहान भित्रिएको सिचुआन एयरलाइन्सको यस विमान रेगुलर सेड्युलको फ्लाइट भने होइन। चीनबाट पो...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण कोशी प्रदेशको केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र देशको बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम...

मोबाइलबाट हाजिरी, घरमा तलब

काठमाडौँ । काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन । उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ । समितिका तत्कालीन सद...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाण र रायमाझीसहित १६ जना जेल चलान

काठमाडाैं । काठमाण्डाै जिल्ला अदालतकाे आदेशपछि नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना अभियुक्त जेल चलान भएका छन् । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे एकल इजलासमा भएकाे थुनछेक बहसपछि १६ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउन आदेश भएसँगै उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएकाे हाे ...

रोमानिया र माल्टा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीमा विभागको छापा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ । वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो। कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको टोलीले बिहीबार छापा मारेको हो । सामाजिक सञ्जालमा...