काठमाडाैं । दक्षिण एसिया र अफ्रिकी देशहरुमा कमसल हतियार बेचेको आरोप खेपिरहेको चिनियाँ कम्पनीसँग नेपाली सेनाले हतियार खरिदको प्रक्रिया अघि बढाएको छ । चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) सँग सेनाले कुनै प्रतिस्पर्धाविना नै हतियार खरिद गर्न लागेको हो । सेनाले करिब ६ अर्ब बराबरको हतियार किन्ने भएको छ । यस...
