काठमाडाैं । दोलखामा पाँच दिनमा तेस्रोपटक तस्करीको सुन बरामद भएको छ । बिगु गाउँपालिका– १ का २८ वर्षीय केसर तामाङको डेराबाट सात र नजिकैबाट चार गरी ११ केजी सुन बरामद भएको हो । गत बुधबार चार र शनिबार तीन केजी सुन बरामद गरेको प्रहरीले आइतबार थप चार केजी बरामद गरेको छ । पछिल्लो चार किलो सुन ढुंगाको कापमा माटोको चपरीले पुरिएक...
