अन्तरजातीय विवाहले लियो एकै परिवारका चार जनाको ज्यान

विराटनगर, संखुवासभा — शनिबार मध्यरात भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटा परिवार नामेट भएको छ। आफ्नै ज्वाइँ राजेन्द्र राईको आक्रोशले एकै परिवारका चार जनाको ज्यान गएको छ। भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्रले आफ्नी पत्नी, ससुरा, सासू र सालोको हत्या गरेका हुन्। राईले ६८ वर्षीय बेलबहादुर गि...

रविको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई हेडक्वार्टर झिकाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रधान कार्यालयमा झिकाइएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले ...

१४ दिनमा चारपटक सगरमाथा चढेर शेर्पाले राखे कीर्तिमान

काठमाडौं । १४ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमान राखेर फर्किएका शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ । ताशीले यस सिजनमा पहिलोपटक मे ९ मा पहिलोपटक सगरमाथा चढेका थिए । उनले दोस्रोपटक मे १४ मा, तेस्रोपटक मे १९ मा र चौथोपटक मे २३ मा सगरमाथा चढेर कीर्तिमान कायम गरेका ह...

भन्सार प्रमुख कुटेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दा...

आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरूवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले थालेको आन्दोलनमा सहभागी शिक्षकहरूमाथि प्रतिशोध साध्न थालिएको छ । विभिन्न जिल्लाहरूमा काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका शिक्षकहरूमाथि प्रतिशोध साध्दै उनीहरूको अनियमित सरुवा गर्न थालिएको छ । Tiktok Tata RATOPATI PATRO त्यस्तै आन्दोलनमा सहभागी शिक्षकहरूको अन्यायपूर्ण रूपमा ज...

ऊर्जामन्त्रीलाई सर्वोच्चको झट्का, कुलमानले काटेको बिल हेर्न बनाएको समितिविरुद्ध अन्तरिम आदेश

काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर २ गते बनाएको विज्ञहरूको कार्यदललाई तत्काल काम अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । ऊर्जामन्त्री दीपक खड्काले मिश्र नेतृत्वमा कानुनविपरित उक्त कार्यदल बनाएको भन्दै अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटम...

कोशी अस्पतालका रेडियोग्राफरको प्रमाणपत्र नक्कली, अख्तियारले हाल्यो मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरमा रहेको कोशी अस्पतालका रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले चौधरीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोशी अस्पतालको सी...

गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणाले भेटे प्रकृति लम्सालको परिवार

सण्डे खवर २०८१ काठमाडौं । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् । आज बुटवलको लम्सालको मामली घरमा उनीहरुले भेट गरेको बताइएको छ । मन्त्रीहरुले प्रकृतिका बुबा–आमासँग भेट गरेका हुन् । भेटमा उनीहरुले...

हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल चयन

हेल्प नेपाल नेटवर्कको २५ औं रजत समाहरो भव्यताकासाथ सम्पन्न भएको छ । शनिवार काठमाण्डांैको सभागृहमा भएको उक्त्त भेला समाहरोले डिला खरेललाई हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय अध्यक्षमा चयन गरेको छ । प्रभाषी नेपालीहरुले परोपकारकालागि प्रत्यक महिना १ डलर जम्मा गर्ने गरि संचालनमा रहेको यो परोपकारी संस्थाले नेपालको ग...

विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित

काठमाडौँ । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ । महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । रा...