काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर २ गते बनाएको विज्ञहरूको कार्यदललाई तत्काल काम अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । ऊर्जामन्त्री दीपक खड्काले मिश्र नेतृत्वमा कानुनविपरित उक्त कार्यदल बनाएको भन्दै अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटम...
