चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

एजेन्सी । चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सो बारे जानकारी दिएको छ। चीनको स्पट विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक व्यापार हुने दिन केन्द्रीय समानत...

‘नेपाल ऋणको पासोमा पर्न सक्ने जोखिम बढ्याे’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक ऋणको सदुपयोग आर्थिक वृद्धिमा नगरी ऋण उठाउँदै ऋण नै तिनुपर्ने अवस्थाले मुलुक टाट पल्टिन सक्ने जोखिम रहेको बताएका छन् । संसदमा राष्ट्र ऋण उठाउने विधेयकमाथि बुधबार टिप्पणी गर्दै डा. वाग्लेले नेपाल श्रीलंका जस्तै अवस्थामा नपुगे पनि ऋणको पासोमा भ...

पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

कृष्ण तिमल्सिना चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत निमार्ण भएको भन्दै महंगो ऋणको पासोमा फसाएको हो। यसअघि उक्त विमानस्थल चीनको ऋण लगानीम...

सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण, समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने टिप्पणी गरेका छन् । बिहीवार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताए । ‘समलिङ्गी विवाह प्राकृतिक...

संस्थागत विद्यालयलाई बालेन शाहले भने – शिक्षकलाई सरकारले तोके बमोजिम तलब दिनू

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी स्केलअनुसार तलब नपाए महानगरमा सम्पर्क राख्न निजी शिक्षण संस्था तथा विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन् । महानगरपालिका क्षेत्रका संस्थागत (निजी) विद्यालयका शिक्षकहरुको तलब सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुको भन्दा न्यून रहेको गुनासो आउने गरेको भन्दै...

बीआरआई, बीआरआई, कि चिनियाँ भाइरस

काठमाडाैं । चीनले पोखरा विमानस्थललाई बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईअन्तर्गत भन्ने आफ्नो दाबी बारम्बार दोहो¥याउनु गलत कूटनीतिको द्योतक हो। नेपालले सन् २०१७ मे १२ मा काठमाडौंमा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो भन्ने उसको दाबी सरासर झुटो हो। किनभने पोखरा विमानस्थल भने नेपालीले ४७ वर्षदेखि साँचेको सपना हो जुन यही...

काठमाडाैंमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानबाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफांग रहेका छन्। नगद ६ लाख रुपैयाँ र दुई हजार चिनिया युआनसहित उनीहरूलाई आइतबार साँझ प...

शिव शिखर सहकारीबाट १४ अर्ब ठगी प्रकरण : मुम्बईबाट समातिए नाइके

काठमाडौं । शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईबाट समातिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो । उनलाई सोमबार पक्राउ गरेर नेपाल ल्याइएको सिआइबीले जनाएक...

चिनियाँ ठेकेदारको लापरबाहीले बढ्याे दुर्घटनाको जोखिम

काठमाडाैं । चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानीपर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । योसँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ । यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका का...

नेपालका लागि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे बारेमा झुठ बाेलेकाे पुष्टि भएकाे छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेपछि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि भएकाे छ । उनले नेपाल र चीनब...