काठमाडाैं । चीनको ऋण सहयोगमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदै प्राविधिक समस्या देखिन थालेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले तामझामका साथ सुरूआत गरेको विमानस्थलको सोमबार रडार बिग्रिँदा काठमाडौंबाट उडेका दुई जहाज अवतरण नगरी फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...

