सुन तस्करीमा चिनियाँ गिरोह नै संलग्न, १० चिनियाँ अध्यागमनको कालोसूचीमा

काठमाडाैं । राजस्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धानमा सय केजी सुन तस्करीमा चिनियाँ गिरोह संगठित रूपमै संलग्न रहेको देखिएको छ । १० जना चिनियाँको संलग्नता खुलिसकेको छ । एकजना पक्राउ परेका छन् भने बाँकीलाई कालोसूचीमा राखेर खोजी भइरहेको छ । हङकङबाट सुन ल्याउनेदेखि नेपालमा त्यसको व्यवस्थापनसमेतमा चिनियाँहरूको संलग...

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको पारिवारिक सम्बन्ध

काठमाडौं । आइतबार काठमाडौंबाट एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको निकट सम्बन्ध दर्शाउने कतिपय तस्विर सार्वजनिक भएपछि राजनीतिक वृत्त तरंगित बन्न पुग्यो। माओवादी नेताहरुको सुन काण्डमा शंकास्पद भूमिका रहेको चर्चा चलिरहेको बेला सुन तस्करी प्रकरणका अभियुक्तसँगको सार्वजनिक ...

भारतकाे अनुदानमा कार्यान्वयन हुने चार परियोजनाकाे समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा परियोजनाकाे समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चारवटा परियोजनाकाे समझदारीपत्रमा नेपालसँग हस्ताक्षर भएकाे हाे । भारत सरकारको अनुदान सहयोग अन्तर्गत उक्त चार वटा उच्च प्रभाव सामुदायि...

एक लाख चिनियाँ मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख चिनियाँ युआनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको १ सय दरका १ हजार थान चिनियाँ युआनसहित बुधबार बिहान चिनियाँ नागरिक ५८ वर्षीय होङ होङलाई प्रहरीले पक्राउ गरेको हो। एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान...

सुन काण्डमा थप ४ चिनियाँ नागरिक अनुसन्धानको घेरामा

काठमाडौं । बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठाउँमा गाल्दै प्रशोधन गर्दै भारत र नेपालका बजारमा बिक्री वित...

चिनियाँ ठेकेदारकाे चरम लापरवाही, समयमा सम्पन्न भएन आयोजना

काठमाडाैं । कञ्चनपुर–कमला सडक खण्डको ठेक्का चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले पाएको छ। चिनियाँ ठेकेदार कम्पनीले अनेक बहाना गरेर आयोजनाको काम रोक्दासमेत सरकार मूकदर्शक बन्दै आइरहेको छ। बुटवल–नारायणगढ खण्डको १३१ किलो मिटरका सडकको अवस्था पनि त्यस्तै छ। ४२ महिनामा स्तरोन्नती गर्नुपर्ने सडक ५२ महिना पुरा हु...

मिसेस नेपाल वर्ल्ड दीक्षालाई ईलेक्ट्रिक स्कुटर प्रदान

काठमाडाैं । मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसीलाई इलेक्ट्रीक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ। बुधबार लतिलपुरमा एक समारोहबीच विजेता केशीलाई रातो रंगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो । मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका अफिसियल कोरियोग्राफ...

अवैध रूपमा नेपाल बसेका ८ सय बढी चिनियाँ नागरिक देश निकाला

काठमाडाैं । चिनियाँ गिराेहले नेपाललाई अपराधकाे अखाडा बनाउने क्रम बढिरहेकाे छ । साेही क्रममा पछिल्लो चार वर्षको तथ्य केलाउने हो भने, नेपालमा अवैध काममा संलग्न भएको आधारमा ८३७ जना चिनियाँ नागरिक देश निकाला भएका छन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार अवैध काममा संलग्न भएपछि सन् २०१९ मा ४२७ जना, २०२० मा २२६ जना, २०२१ मा ...

कसले दियाे चिनियाँ मुलका नागरिकलाई नेपाली नागरिकता ?

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ । काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने फ्याक्ट्री नै फेला परेको छ । विभागले आइतबार टोखास्थित एक फ्याक्ट्रीमा छापा मार्दा त्यहाँ तस्करीमार्फ...

अपराधकाे लागि नेपालमा कसले भित्र्याइरहेकाे छ चिनियाँ गिरोह ?

काठमाडौं– १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका ठमेलको भियना होटलका सञ्चालक दावा छिरिङ नेपालमा चिनियाँ गिरोह भित्र्याउने नाइके (मुख्य व्यक्ति) रहेको पाइएको छ। दावालाई राजस्व अनुसन्धान विभागको टोलीले आइताबर ठमेलस्थित उनकै होटलबाट पक्राउ गरेको थियो। प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ व्यक्ति संलग्न भएर नेपालमा ह...