चिनियाँ नाकाबाट १ किलो सुनसहित महिला पक्राउ

एजेन्सी । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै गर्दा सीमा स...

सुन तस्करीमा संलग्न चिनियाँ गिरोह क्रिप्टो र हुन्डीको कारोबारमा पनि

काठमाडाैं । नेपालमा कार्गाेमार्फत ठूलो मात्रामा सुन तस्करी गर्दै आएको चिनियाँ गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न रहँदै आएको प्रहरीले पत्ता लगाएको छ । सुन तस्करीलगायत आपराधिक कारोबारको लेनदेन उनीहरूले क्रिप्टो र हुन्डीमार्फत मिलाउँदै आएका थिए । उनीहरूले सुन तस्करीको अवैध रकम वैध माध्यमबाट कारोबार ग...

नेपालमा चिनियाँ गिरोहको अपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

काठमाडाैं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ। गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोबारसमेत गर्दै आएको पाइएको हो । पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पन...

भारतीय एनडीसी टोलीकाे पाँच दिने नेपाल भ्रमण

काठमाडाैं । भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले नेपालमा चार दिने पाँच दिने भ्रमण सम्पन्न गरेकाे छ । भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिध...

सुन प्रकरणमा पक्राउ परेका सातै चिनियाँसँग नेपाली नागरिकता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको अवैध ६० किलो बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता रहेको खुल्यो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको थियो । उनीहरु सबै जना...

नेपाल टेलिकममा हुवावेको रजगजः बिलिङ सिस्टमबाटै हराउँछ अर्बाैं रुपैयाँ

काठमाडाैं । नेपाल टेलिकमको कार्यविधि नै परिवर्तन गरेर तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सञ्चारसचिव वैकुण्ठ अर्यालको जोडबलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बनेका सुनील पौडेलले जिम्मेवारी सम्हालेपछि नेपाल टेलिकमको प्रविधि र प्रणालीमा चिनियाँ कम्पनी हुवावे थप हावी भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रम...

नेपालमा टिकटक बन्द गराउन माग गर्दै मन्त्रालयमा निवेदन

काठमाडौं । मल्टिमिडिया मोबाइल एप टिकटक बन्द गराउन माग गर्दृ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ। पछिल्लो समय टिकटकमै सक्रिय हुँदै आएर निरन्तर लाइभ बस्ने गरेका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले निवेदन दिएका हुन्। उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, म...

चिनियाँ नाकाबन्दीकाे कारण हाटबजार नलागेपछि निरास बने मुगाली

मुगु । विगत चार बर्ष देखि नगागेको चिनियाँ हाट बजार यस बर्ष लाग्छकि भनेर समय कुरेर बसेका मुगाली लामा जातिहरु यसपाली पनि हाट बजार नलागे पछि निरास बनेका छन् ।मुगुको उत्तरी सिमानाका नाक्चे लाग्ना भन्दा केही पर तिब्वतको ह्याँजिमारमा बिगत ४ बर्ष देखि हाट बजार नलागे पछि बिशेष गरि मुगुम् कार्मारोङ् गाउँपालिका भित्रका लामा समुद...

गौतमबुद्धसहित दुई रंगशाला बनाइदिन भारतसँग आग्रह, भारत सकारात्मक

काठमाडौं । नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। गत जेठ १७ देखि २० गतेसम्...

चीनबाट आयात भएको मदिरा नष्ट

हुम्ला । चीनबाट आयात भएको मदिरा विओपी र नेपाल प्रहरीले नष्ट गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा ५ को हिल्सा नाका खुलेलगत्तै चिनियाँ मदिरा जिल्लामा ठूलो मात्रामा भित्रिएको सूचना पाएपछि विओपी र नेपाल प्रहरीले मदिरा बरामद गरी नष्ट गरेको हो । चीनका विभिन्न बजारबाट आएको ४७ काटुन चिनियाँ मदिरा हिल्सामा नै नष्ट गरिएको...