अपराधकाे लागि नेपालमा कसले भित्र्याइरहेकाे छ चिनियाँ गिरोह ?

काठमाडौं– १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका ठमेलको भियना होटलका सञ्चालक दावा छिरिङ नेपालमा चिनियाँ गिरोह भित्र्याउने नाइके (मुख्य व्यक्ति) रहेको पाइएको छ। दावालाई राजस्व अनुसन्धान विभागको टोलीले आइताबर ठमेलस्थित उनकै होटलबाट पक्राउ गरेको थियो। प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ व्यक्ति संलग्न भएर नेपालमा ह...

चिनियाँ गिराेहकाे फन्दामा नेपाली: थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडाैं । परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्याव...

भारतको महावाणिज्य दूतावासद्वारा ‘मिसन लाइफ’को रूपमा विशेष सप्ताहको आयोजना

काठमाडौं। भारतको महावाणिज्य दूतावास, वीरगन्ज द्वारा मिसन लाइफको एक भागको रूपमा विशेष सप्ताहको आयोजना गरिएको छ। पर्यावरणको संरक्षण र प्रवर्द्धन गर्न व्यक्तिगत र सामुदायिक कार्यलाई टेवा पुर्‍याउन मिसन लाइफ गरिएको महावाणिज्यदूत नितेश कुमारले बताए। मिसन लाइफ भारतको नेतृत्वमा रहेको विश्वव्यापी जनआन्दोलन हो। लाइफ भ...

चिनियाँ नागरिक चुवान बस्ने भाडाको घरमा छापा

काठमाडाैं । चिनियाँ नागरिकले काठमाडौँको लाजिम्पाटमा लिएको एक भाडाको घरमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ। गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित भाडाको घरमा विभागको टोलीले छापा मारेको हो। चुवानको घरबाट राजश्व विभागको टोली केही बाकसह...

चिनियाँ नागरिकको गोदाममा भेटियो सुन गाल्ने मेसिन

काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङको काठमाडौंको बालुवाटारस्थित उनको गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले उनको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको छ । सो मेसिन राष्ट्र बैंकसँग रहेको सुन गाल्ने मेसिनभन्दा निकै ठूलो रहेको विभाग स्रोतले जानकारी दिएको छ । त्रि...

चिनियाँ व्यापारीको धन्दा: हङकङबाट सुन तस्करी, काठमाडौंबाट यार्सागुम्बा

काठमाडाैं । राजस्व अनुसन्धान विभागले एक हप्ताअघि बरामद गरेको एक क्वीन्टल सुन कसको हो भन्ने अझै पत्ता लगाउन सकेको छैन । विभागको टोलीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको उक्त सुन ट्याक्सीबाट बरामद गरेकाे थियाे । त्यसदिन ट्याक्सी चालकलगायत तीन जनालाई पनि पक्राउ गरेको थियो । ...

चिनियाँ गिराेहले नेपाललाई बनाए अपराधकाे अखाडा, ४ वर्षमा ८ सय बढी चिनियाँ देश निकाला

काठमाडाैं । चिनियाँ गिराेहले नेपाललाई अपराधकाे अखाडा बनाइरहेका छन् । पछिल्लाे समय संगठित रूपमा नै चिनियाँहरू अपराधमा संलग्न हुँदै आएका छन् । पछिल्लो चार वर्षको तथ्य केलाउने हो भने, नेपालमा अवैध काममा संलग्न भएको आधारमा ८३७ जना चिनियाँ देश निकालामा परेका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार अवैध काममा संलग्न भएप...

सुन तस्करीमा चिनियाँ नागरिकको सक्रियता बढ्यो

काठमाडौं । नेपाल हुँदै भारत पुर्याउने गरिएको सुन तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढेर गएको छ । कुनैबेला केही ग्राम र केजी तस्करी हुने सुन अहिले क्विन्टलमा पुगेको छ । जसमा चिनियाँ नागरिकहरुको संलग्ना खुल्दै गएको छ । बुधवार राति एक क्विन्टल सुन ब्रेक सु मा लुकाएर ल्याइएकोमा बरामद भएपछि नेपालमा पछिल्लो समय ग्राम हुँ...

बालुवाटारस्थित चिनियाँ तस्करको गोदाममा छापा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् । सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्ध...

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसहित काे-काे पक्राउ परे ?

काठमाडाैं । करीब एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा बिहीबार साँझसम्म एक जना चिनियाँ नागरिक सहित सात जना पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ परेका हुन्। आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेको विमानस्थल सुरक्षा...