काठमाडाैं । करीब एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा बिहीबार साँझसम्म एक जना चिनियाँ नागरिक सहित सात जना पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ परेका हुन्। आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेको विमानस्थल सुरक्षा...

