भारतीय अनुदानमा निर्माण सम्पन्न विद्यालयकाे उद्घाटन

काठमाडाैं । भारत सरकारको अनुदानमा सुर्खेतमा निर्माण भएकाे समुदायिक विद्यालयकाे आज उद्घाटन गरिएकाे छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, डीसीसी सुर्खेतका प्रमुख तथा भेरीगंगा नगरपालिकाका मेयर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको उद्घाटन ...

चिनियाँ नाकाबन्दीकाे मारमा मुगुवासी ?

काठमाडाैं । मुगुसँग जाेडिएकाे उत्तरी नाका अहिले पनि चीनले खाेलेकाे छैन । काेराेना महामारीकाे बहानामा चीनले झन्डै ४ वर्षदेखि नाक्चेनाङ्ला नाका अहलेसम्म खाेलेकाे छैन । कोरोनाका कारण तिब्बत र मुगुको व्यापारिक साइनो टुटेको छ । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका निवासी दैनिक उपभोग्य सामान, खाद्यवस्तु,...

सशस्त्रका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीह...

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आठै जनासँगको बयान सकियो

काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई ...

इस्लामिक राष्ट्र र चिनियाँ विस्तारवादी नीतिविरुद्ध एकजुट हुन अभियानकाे आह्वान

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालकाे पहाडी जिल्लाहरुमा पश्चिमा देशहरुले धर्म परिवर्तन गराउँदै चर्च विस्तार गरिरहेकाे आराेप लगाएका छन् । कैलालीकाे टीकापुर नगरपालिकामा अभियानले आयाेजना गरेकाे नेपालप्रति इस्लामिक तथा चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बाेल्दै उनले पह...

भारतीय अनुदानमा निर्माण हुन लागेकाे फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुकाे खुम्बु पासाङ्ल्हामु गाउँपालिकाकास्थित निर्माण हुने फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन आयोजनाको आज शिलान्यास गर्...

ग्रील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू र उपाध्यक्षमा अशोक वर्मा निर्वाचित

बुटवल । ग्रील तथा स्टील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न महासंघको २८ औं साधारण सभा तथा ९ औं राष्ट्रिय महाधिवेशनबाट महासंघको केन्द्रीय उपाध्यक्षमा बुटवलका अशोक वर्मा निर्वाचित भएका छन् । वर्मा ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको संस्थापक अध्यक्ष तथ...

लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

काठमाडाैं । राष्ट्रिय एकता अभियानले लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन गरेकाे छ । अभियानका लुम्बिनी संयोजक भूपेन्द्र यादवको नेतृत्वमा रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिकामा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन भएको हाे । प्रदर्शनकाे क्रममा अभिन्ताहरूले चीन लुम्बिनीकाे विनाश गर्न ब...

भारतीय अनुदानमा निर्माण हुन लागेकाे ध्यान केन्द्रकाे शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने सोलुखुम्बुका महाकुलुङ गाउँपालिकास्थित ध्यान केन्द्रकाे शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा न्गोंगा थेक्चोक चोलिङ ध्यान केन्द्रको शिलान्यास शिलान्यास गर्नु भएकाे हाे। बुद्ध पूर्ण...

चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिए

झापा । चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक बाहिनी तानिएका हुन्। दक्षिणी झापाको कचनकवल गाउँपालिका-४ स्थित पूर्वी लोदावारी नाका...