काठमाडौं । चिनियाँ निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ- बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा गत बुधबार भौतिक पूर्वाधार तथा याताया...

