काठमाडौं । पछिल्लो समय चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना चिनियाँ नागरिक र २ जना नेपाली नागरिक छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो। सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले ...

