काठमाडाैं । भारतीय दूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’मा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको उपस्थितिमा बि.पी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ सार्व...

