सेटिङमै नेपालको जडीबुटी स्वाहा! मापदण्ड विपरीत चिनियाँ कम्पनीलाई अनुमति

नेपालका जडीबुटीमा चिनियाँ कम्पनीहरूले अवैध र अनधिकृत रूपमा जरा गाडेको देखिएको छ । पर्वतदेखि सुर्खेतसम्ममा मापदण्ड विपरीत जडीबुटी कारखाना स्थापना गरी सञ्चालन भइरहनुमा वन प्रशासकदेखि स्थानीय प्रशासनसम्मको मिलेमतो भएको आरोप स्थानीयहरूको छ। राज्यले वन तथा वन सम्पदाहरूको संरक्षण र संवर्द्धनका लागि वन सम्बन्धी विषय...

नेपालको जडिबुटीमा चिनियाँ कम्पनीको अवैध दोहन, जेनजी सरकार मुकदर्शक!

नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं दुर्लभ जडीबुटी 'पाँचऔले' को अवैध संकलन र प्रशोधनलाई वैधानिकता दिन राज्यका जिम्मेवार निकाय र कर्मचारीतन्त्रको उपल्लो तहबाटै विवादास्पद अनुमति जारी भएको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ। जडीबुटी प्रशोधनको वैधानिक आवरणमा सुर्खेत र पर्वतका विकट क्षेत्रमा कारखाना खोलेका चिनियाँ ...

चिनियाँ कम्पनीलाई अवैध पाँचऔलेको कारोबार अनुमति, कारोबार संदिग्ध!

नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं दुर्लभ जडीबुटी 'पाँचऔले' को अवैध संकलन र प्रशोधनलाई वैधानिकता दिन राज्यका जिम्मेवार निकाय र कर्मचारीतन्त्रको उपल्लो तहबाटै विवादास्पद अनुमति जारी भएको सनसनीपूर्ण तथ्यले यतिबेला प्रशासनिक र राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरिदिएको छ। जडीबुटी प्रशोधनको वैधानिक आवरणमा सुर्ख...

सिंहदरबार प्रवेश कडाइको असर प्रशासकीय अदालतमा, के हो वास्तविकता?

गृह मन्त्रालयअन्तर्गत सिंहदरबार सुरक्षा समितिले सिंहदरबार प्रवेश व्यवस्थामा कडाइ गरेपछि त्यसको प्रत्यक्ष प्रभाव प्रशासकीय अदालतमा देखिएको छ। नयाँ व्यवस्थाअनुसार अब सिंहदरबार परिसर प्रवेशका लागि कानून व्यवसायीहरूले समेत अनिवार्य रूपमा ‘गेट पास’ लिनुपर्ने भएपछि अदालतमा नियमित रूपमा उपस्थित हुने सेवाग्राही र वकिलहरू प...

वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा नचलाउन चलखेल!

नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा नचलाउन कुटिल चाल भइरहेको छ। करिब ७ अर्ब रुपैयाँ राजस्व छली भएको आशंकामा अघि बढाइएको अनुसन्धान अन्तिम चरणमा पुगिरहेका बेला महान्यायाधिवक्ता स्वयं सक्रिय भएर मुद्दा नचलाउने निर्णय गर्न लागिएको स्रोतहरूको दाबी छ। मह...

रविको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई हेडक्वार्टर झिकाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रधान कार्यालयमा झिकाइएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले ...

एक सन्तान नीतिको दुष्परिणामबारे ढिलो गरी जागेको चीन

एजेन्सी । चीन विश्वसामु खुल्न थालेको चार दशकभन्दा लामो समयसम्म पनि त्यहाँको सरकारको नीति–निर्माण प्रक्रिया गोप्य रह्यो । यहाँ चीनको जनसंख्या नियन्त्रण नीति, तथ्यांक गोप्य राख्दाको परिणाम र तिनलाई चुनौती दिने मेरो व्यक्तिगत प्रयासबारे चर्चा गर्दै छु । सन् १९८० मा एकजना रकेट वैज्ञानिक सोङ जियान र अर्थशास्त्री चियान सुया...

नेपाल-चीन सम्बन्धको समस्या र यथार्थ

श्रीमन नारायण नेपालको बेल्ट एण्ड रोड परियोजना कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेकोमा चीन दुःखी र आक्रोशित देखिन्छ। नेपाल सानो देश अवश्य पनि हो। तर यसको पनि आत्मसम्मान र स्वाभिमान छ। नेपाली जनता र देशको हित के गर्दा उचित हुन्छ, नेपालको आर्थिक स्वार्थ कसरी पूर्ति हुन्छ ? यसबारे निर्णय लिने अधिकार नेपालमै सुरक्षित छ...

सन् १९८५ मा पपगायक जर्ज माइकल र एन्ड्रु रिडगेले पहिलो पटक चीन पुगेका थिए। यसरी चीन पुग्ने पहिलो पश्चिमा पपगायक समूह उनीहरूकै बनेको थयो। सांगीतिक कार्यक्रमका सहभागीलाई आ–आफ्नो सिटमा बस्न निर्देशन दिइएको थियो। तर त्यतिबेला पनि चिनिया युवाहरू यी पपगायकलाई देख्न लालायित थिए। कम्युनिस्ट देश भएकाले त्यति स्वतन्त्रता नभए प...

आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

सन् १९८५ मा पपगायक जर्ज माइकल र एन्ड्रु रिडगेले पहिलो पटक चीन पुगेका थिए। यसरी चीन पुग्ने पहिलो पश्चिमा पपगायक समूह उनीहरूकै बनेको थयो। सांगीतिक कार्यक्रमका सहभागीलाई आ–आफ्नो सिटमा बस्न निर्देशन दिइएको थियो। तर त्यतिबेला पनि चिनिया युवाहरू यी पपगायकलाई देख्न लालायित थिए। कम्युनिस्ट देश भएकाले त्यति स्वतन्त्रता नभए प...