कर्मचारी नै कानुन निर्माणका बाधक:पृथ्वीसुब्बा गुरुङ

१८ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कानून निर्माणको प्रक्रिया माथि नै प्रश्न उठाएका छन् । विधेयक कर्मचारीले बनाउने र उनीहरुले बनाएको ड्राफ्ट नतिजाउन्मुख नभइ प्रक्रियाउन्मुख हुने गरेको र यो मूल समस्याको रुपमा देखा परेको उनको भनाइ छ । ‘हाम्रो विधेयक निर्माणको जुन विधि र प्रक्रिया छ । यसम...

एमाले सांसद नेम्वाङको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको:अस्पताल स्रोत

एमाले नेता वसन्तकुमार नेम्वाङ एक्कासि बिरामी परेपछि बुधबार ताप्लेजुङबाट हेलिकोप्टरमा राजधानी ल्याइयो । एमाले ताप्लेजुङको सचिवालय सहभागी हुन ताप्लेजुङ पुगेका उनी अचानक बिरामी भएपछि हेलिकोप्टरमा ल्याएर मेडिसिटी अस्पताल भर्ना गरिएको हो । सांसदसमेत रहेका नेम्वाङलाई जिल्ला अस्पतालले उपचारका लागि सुविधासम्पन्न अस्पताल लैज...

चिसो मौसम,न्यानो आसवासन

जनकपुर ८ माघ २०८० ! रामलखन सुतिहार (१२ बर्ष) अहिले पनि जाडो मौसममो उनीको त्यो अभिभावक गुमाउदाको क्षणले भयभित तुल्याउछ । त्यो कलिलो उमेरमा आपनो अभिभावक गुमाउदा भविष्यमा आउने अफ्ट्यारा नथाहा थियो । न त उनी थाहा पाउने उमेर नै थियो । तर पनि आपनो बुवाको मृत्युको कारण आमा,दिदि,भाई लगाएत सवै जस्तै उनी बुवालाई अङमाल गरि रोह...

जसपाको झापा जिल्ला समिति अध्यक्षमा दिपेनबाला

जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई धर्म गुरागाई र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ् लिम्ब...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडाैं | माघ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौं शिखर सम्मेलनमा सहभागी भएर उनी आइतबार बिहान स्वदेश फर्किएका हुन्। नामको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। उक्त सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले...

चीनले दिएकाे काेराेना खाेप किन इँटाभट्टामा पाेल्ने तयारी गर्दैछ सरकार ?

सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले को...

कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

४ माघ, काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख बोलाएर सुरक्षास्थित बारे छलफल गरेका छन् । बिहीबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, ...

जसपाले मनायो ‘मधेश दिवस’

बालकुमारी ललिपुर । जनता समाजवादी पार्टी, नेपाल आवद्ध बौद्धिक पेशाकर्मी महासघंले ‘प्रथम स्वाभिमान दिवस’ मनाएको छ । बुधवार जसपा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको थियो । २०७९/१०/०३ गते प्रदेश नं.२ लाई ‘मधेश प्रदेश’ नामकरण गरेको मितिमा नै ‘मधेश दिवस’ आयोजना गरेको हो । कार्याक्रमका प्रमुख अथिति जसपा कार्य...

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेपछि राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् । प्रधानमन्त्री प्रचण्ड युगान्डाको राजधानी कम्पालामा ...

इन्जिनियरिङ पढाइ हुने भवन नै जीर्ण

ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन कार्यालय छ । वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राण...