यी हुन् नेपाल-भारतबीच भएका समझदारी (सूचीसहित)

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् । हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उ...

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव

सप्तरी (राजविराज), १७ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेय...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । म...

‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्धलाई बिगार्छ, विश्वासको संकटलाई बढाउँछ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्तले कूटनीतिक विवाद सिर्जना गरेको टिप्पणी गरेका छन् । भारतले आफनो नयाँ संसद भवनमा राखिएको भितेचित्रमा अंकित भौगोलिक पहिचानप्रति चासो व्यक्त गदैृ उनले ट्विटमा यस्तो बताएका हुन् ...

महिलामाथि हुने सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य हुनु आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरे पनि महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चुनौती भएको बताएका छन् । ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना...

सांसदलाई बालेनको व्यंग्य – वडाध्यक्षको काम गर्ने भए सांसद किन बन्नुहुन्छ माननीय ज्यूहरु !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदप्रति व्यंग्य गरेका छन् । सांसदहरुको दबाबमा ‘संसद् विकास कोष’ ब्यूँतिएपछि उनले वडाध्यक्षकै काम गर्नका लागि सांसद किन बनेको भन्दै व्यंग्य गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अ...

पूर्वसांसद रेशम चौधरी रिहा

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन्। गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्ध...

टीकापुर घटनामा जन्मकैद पाएका रेशम चौधरी आज रिहा हुँदै

काठमाडौं । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन् । टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरी आज रिहा हुन लागेका हुन् । काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलबाट छुट्ने भएका ...

नेपालले अमेरिकालाई पठायो धर्मान्तरणबारे ‘नोटिस’

काठमाडौं । नेपाललाई हिन्दुराष्ट्र बनाउने र गैर हिन्दुमाथि विभेद गर्ने नीतिका लागि भारतीय जनता पार्टीबाट हिन्दुवादीहरुलाई रकम लगानी गरेको भन्ने अमेरिकी रिपोर्टका सम्बन्धमा नेपाल सरकारले अमेरिकी सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपालले अमेरिकालाई त्यस्तो नोट पठाइसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार प्रतिनिधिस...

प्रधानमन्त्रीले चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नको दिएनन् जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोआओ फोरमबारे चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नबाट पन्छिएका छन्। शनिबार एमाले सांसद योगेश भट्टराईले बोआओ फोरममा सहभागी नभएको विषयमा चिनियाँ राजदूतले आपत्ति जनाएको भन्दै प्रश्न सोधेका थिए। सांसद भट्टराईले हालै अमेरिकाको स्टेट डीपार्टमेन्टले नेपालम...