काठमाडौं । गत वर्ष भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको तयारी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालको भ्रमण गरेका थिए । २०७९ असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख लिउले नेपालको भ्रमण सकाएर चीन फर्के...


