बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार सम्पन्न कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९-८०...

