काठमाडाैं । नेपालमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुको भ्रमण बढ्दै गएको छ। हरेक महिना जसो सीसीपीका नेताहरु विभिन्न माध्यमले नेपाल भ्रमणमा गरिरहेका छन् । जुलाई १२ मा सीपीसी नेता तु स्याओलिन नेतृत्वको टोली नेपाल भ्रमणमा आयो । टोली चिनियाँ पूर्वाधारसम्बन्धी परियोजना बेल्ट एण्ड रोड इनिटिएटिभ बीआरआईसम्बन्धी ...


