सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिन रास्वपाले शुक्रवारसम्म पर्खने

सरकारलाई समर्थन गरिरहेको तेस्रो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे आगामी शुक्रवारसम्म निर्णय लिने पार्टी प्रवक्ताले बताएका छन्। सोमवार बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारेमा छलफल भएको रास्वपाका प्र...