काठमाडौं। नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न लागेको हो । यो संगै कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बै...


