काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् । बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वक...


