भारत विश्वमै शक्तिशाली बन्दै

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका अनुसार चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको छ। भारत के छिमेकी देश चीनजत्तिकै अथवा उसलाई पनि जितेर अझ शक्तिशाली बन्न सक्ला? अर्थतन्त्र, भूराजनीतिक प्रभाव र सैन्य सामर्थ्यको दृष्टिकोणले बेइजिङ अझै अगाडि छ। तर विज्ञहरूका अनुसार अवस्थामा परिवर्तन आइरहेको छ। स...

कोभिडले चिनाएको चिनियाँ सहर वुहान आर्थिक संकटमा

काठमाडौं। कोभिड-१९ महामारीले ग्रस्त बनाएकोमध्ये चीनको सबैभन्दा ठूलो सहर वुहान आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको छ। वुहानले आर्थिक अनिश्चितताको बीचमा देशका धेरै नगरपालिका सरकारहरूले सामना गरिरहेको डरलाग्दो आर्थिक अवस्थालाई समाधान गर्न सयौं स्थानीय कम्पनीहरूलाई उनीहरूले लिएको ऋण चुक्ता गर्न सार्वजनिक रूपमा माग...

दक्षिण चीन सागरकाे हवाई क्षेत्रमा चिनियाँ जेट विमान प्रवेश

काठमाडौं । अमेरिका–चीन सम्बन्ध झनै तनावपूर्ण बन्दै गएको छ । एक चिनियाँ लडाकु विमानले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा दक्षिण चीन सागरमा उडीरहेको अमेरिकी सैन्य विमानको नजिक अनावश्यक रूपमा आक्रामक युद्धाभ्यास गरेको छ। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा चिनियाँ लडाकु जेट अमेरिकी विमानको अगाड...

बेरोजगारीले चिनियाँ युवामा निराशा

काठमाडौँ । चीनका युवाहरू आफ्नो शैक्षिक र रोजगारीको अवस्थालाई लिएर दिनप्रतिदिन निराश हुँदै गएका छन् । बेरोजगारी र अत्यधिक शिक्षाको घातक संयोजनले चीनका युवाहरूलाई असर गरेको छ । धेरै युवाहरू जीविकोपार्जनका लागि मात्रै भौतिक काम गर्न बाध्य भएका छन् । अहिलेको सङ्कट कति गम्भीर छ भन्ने कुराको प्रमाण चिनियाँ कम्युनिस्ट पार...

मलेसियाले समात्यो चिनियाँ पानीजहाज, ३२ चालक दलका सदस्य हिरासतमा

एजेन्सी । मलेसियाले चीनबाट आएको बल्क क्यारियर पानीजहाजलाई नियन्त्रणमा लिएको छ । पानीजहाजका चालक दललाई पनि मलेसियाली प्रहरीले सोधपुछ गरेको छ । मलेसियाली सामुद्रिक अधिकारीहरूले तोपका गोलाहरू चीनमा दर्ता भएको बल्क क्यारियर पानीजहाजबाट बरामद भएको बताएका छन्। पानीजहाज अनुमति बिना मलेसियाको जलक्षेत्रमा लंगरमा राखिएको...

श्रीलंका जस्तै चिनियाँ ऋणको पासोमा फस्दै इन्डोनेशिया

जकार्ता । दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले समयसँगै चीनप्रतिको ऋण बढाएको छ र अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ युआन बढी प्रयोग गरेको छ। इन्डोनेसियाले दक्षिण चीन सागरमा चीनको बढ्दो आक्रामकतालाई रोक्न थप चुनौतीपूर्ण महसुस गर्नेछ किनभने यो चीनमा बढी निर्भर भएको रहेको विभिन्‍न रिपोर्टहरुले ...

टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकाकाे धम्की

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटकले अमेरिकी सरकारले आफ्ना चिनियाँ मालिकहरूलाई कम्पनीको शेयर बेच्न भनेको अन्यथा अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने बताएको दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन्। अमेरिकाले लामो समयदे...

पोर्चुगलले फाइभजीमा चिनियाँ आपूर्तिकर्ताहरूलाई प्रतिबन्ध लगाउँदै

काठमाडौं । पोर्चुगलको साइबरसेक्युरिटी काउन्सिल सीएसएससीले एउटा प्रस्ताव जारी गरेको छ जसले टेलिकम अपरेटरहरूलाई उनीहरूको उच्च-स्पीड फाइभजी मोबाइल नेटवर्कहरू साथै फोरजी प्लेटफर्महरूमा चिनियाँ उपकरणहरू प्रयोग गर्नबाट औपचारिक रूपमा प्रतिबन्ध लगाउन सक्छ जुन नयाँ प्रविधिमा आधारित छ। सीएसएससी प्रधानमन्त्रीको परामर्शदाता निक...

‘ताइवान ‘स्ट्रेट’ हुँदै अगाडि बढ्यो चिनियाँ विमानवाहक पानीजहाज’

ताइपेई । शान्डोङ विमानवाहकसहित तीन चिनियाँ पानीजहाज शनिबार ताइवान ‘स्ट्रेट’ हुँदै पार भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । ‘शान्डोङ विमानवाहकको नेतृत्वमा तीन जहाजको फ्लोटिला आज दिउँसोतिर ताइवान स्ट्रेट हुँदै मध्यरेखाको पश्चिममा उत्तरतर्फ लागेको छ’, मन्त्रालयले जनाएको छ ।...

उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारको मृत्यु

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शङ्कास्पद आतिशबाजीको नमुना सङ्कलन गरेर परीक्षण गरिरहेका थि...