आतंकवादकाे समर्थनमा उत्रियाे चीन

एजेन्सी ।आतंकवादी संगठन जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरका भाइ अब्दुल रउफ अजहरलाई भारतले फेरि संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) मा कालोसूचीमा राख्न माग गरेको छ। तर चीनले यस पटक पनि यसको विरोध गरेको छ । छिमेकी देश चीनले रउफ अजहरलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको १२६७ आईएसआईएल र अलकायदा प्रतिबन्ध सूचीमा समावेश गर्न...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको ठहर गरेको हो । खान २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। खानमा...

वृद्धाश्रम जान नमानेपछि बुहारीले गरिन् सासुको हत्या

एजेन्सी । भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् । वृद्धाश्रम जान नमानेको भन्दै ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर हत्या गरेको दिल्ली प्रहरीले जनाएको हाे । दिल्ली प्रहरीका अनुसार गत अप्रिल २८ मा हर्षीको शव नेब सराईस्थित अपार्टमेन्टमा भेटिएको थियो । तर उ...

प्रधानमन्त्री ट्रुडोले भने – क्यानडा चीनसँग डराउँदैन

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले चीनसँग नडराउने बताएका छन् । चीन सरकारले क्यानाडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएपछि ट्रुडोको यस्ताे बयान आएको हो। चिनियाँ सरकारले एक क्यानाडाली कूटनीतिज्ञलाई टाइट-फर-ट्याट चालको रूपमा निष्कासन गरेकाे निर्देशन दिएकाे बताइएको छ। क्यानडाको ट्रुडो सरकारले...

चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?

भुपेन्द्र क्षेत्री एसियालाई युरोपसँग जोड्ने महत्वकाङ्क्षी चिनियाँ परियोजनाबारे विश्वमा विविध बहस भइरहेका छन् । यो परियोजना कार्यान्वयनमा आएमा भविष्यमा एसिया नै विश्वको आर्थिक हब बन्ने चर्चा हुने गरेको छ । वर्तमानमा हेर्ने हो भने यस परियोजनाले एसियाका विभिन्न राष्ट्रको अर्थव्यवस्थालाई डामाडोल बनाउँदै छ । चीनको महत्व...

विश्वभर फैलिँदै डरलाग्दो चिनियाँ जासुसी संयन्त्र

एजेन्सी । पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका छन्। चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा चीनका बारे कुनै पनि ...

चीनकाे नयाँ नियमप्रति नेपाली व्यवसायीले जनाए आपत्ति

काठमाडौं । नेपाल हुँदै चीनको तिब्बत र कैलाश मानसरोबरमा पर्यटक लैजाने नेपाली व्यवसायीहरूलाई ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने नियममा नेपालका पर्यटन व्यवसायीहरुले आपत्ति जनाएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (...

सांसदलाई धम्क्याएको आरोपमा क्यानडाद्वारा चिनियाँ कुटनीतिज्ञ निस्काशित

टोरन्टो । क्यानडा सरकारले चीनका एकजना कूटनीतिज्ञलाई अयोग्य घोषित गर्दै देशबाट निष्कासन गरेको छ । क्यानडा सरकारले टोरन्टोस्थित चिनिया कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरेको हो । झाओ वेईमाथि संसद्को एक सदस्यलाई धम्क्याएको आरोप लगाइएको छ । झाओ वेईमाथि सांसद र उनको परिवारलाई समेत धम्क्याएको र मानसिक तनाव दिएको आरोप लगाइ...

आर्थिक वृद्धिदर : चीनलाई उछिन्याे बङ्गलादेशले

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्गलादेश...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए। पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्। पिटिआईले...