एजेन्सी । संयुक्त राष्ट्रसङ्घका अनुसार चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको छ। भारत के छिमेकी देश चीनजत्तिकै अथवा उसलाई पनि जितेर अझ शक्तिशाली बन्न सक्ला? अर्थतन्त्र, भूराजनीतिक प्रभाव र सैन्य सामर्थ्यको दृष्टिकोणले बेइजिङ अझै अगाडि छ। तर विज्ञहरूका अनुसार अवस्थामा परिवर्तन आइरहेको छ। स...
